Listen Live

राप्रपाको संगठन विस्तार
Posted On: Jan 01, 1970

राप्रपाको संगठन विस्तार

२०७३ वैशाख ७ गते/धु्रबसागर शर्मा

राष्टिय प्रजातन्त्र पार्टर्ीीे संगठन विस्तार अभियान अर्न्तर्गत बेनी नगरपालिका वडा नं ५,६ र ७ मा मंगलवार वडा कार्य समिति गठन भएको छ ।

वडा नं ५ मा नारायण महतको अध्यक्षतामा ११ सदस्यीय, वडा नं ६ मा महेन्द्र खत्रीको अध्यक्षतामा ११ सदस्यीय र वडा नं ७ मा सुवाश शाहीको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति गठन भएको राप्रपा म्याग्दीले जनाएको छ ।

कार्यक्रम बेनी नगर तदर्थ कार्य समितिका अध्यक्ष हरि शाक्यको अध्यक्षता,राप्रपाका केन्द्रिय सदस्य एवं पर्ूव्ा राज्यमन्त्री भीमप्रसाद गौचन र केन्द्रिय सदस्य एव्ां भूतपर्ूव सहायक मन्त्री जगत गौचनको विशेष आतिथ्यता,उपाध्यक्ष विरवहादुर थापा क्षेत्री,प्रव्ाक्ता रुपनारायण श्रेष्ठ,सदस्य चन्द्रवहादुर कुवँरले मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रम उपाध्यक्ष विरवहादुर थापा क्षेत्रील्ो गर्नुभएको थियो ।

 

Comments