Listen Live

स्थानिय
शिखमा समुदायद्धारा ४५ लाखको लागतमा विद्यालय र खेलमैदान निर्माण
म्याग्दीको शिख गाविसमा समुदायद्धारा संचालित हिमालय प्रथामिक बिद्यालयको भवन तथा सिमेन्टेड खेलकुद मैदानको उद्घाटन गरिएको छ ।  शिख गाविसमा जन्म भई देश तथा बिदेशमा कार्यरत शिखका बासिन्दाले समुदायबाट...
रामनवमी महामहोत्सवको सातौं दिनसम्म २७ लाख बढी संकलन
धु्रबसागर शर्मा  पर्वतको माझफाँट ८ जयालेमा रहेको राममन्दिरमा सञ्चालन भएको श्रीमद् भागवत रामनवमी महामहोत्सवको सातौं दिन विहीवारसम्म करिब २७ लाख ७२ हजार ६ सय ३८ रुपैया संकलन भएको छ ।  राष्ट्...
हिमाल पारीको जिल्ल्ाा मुस्ताङमा खानेपानीको अभाव खानेपानीकै समस्याका कारण स्थानीय बसाइँसराइ गर्ने अवस्थामा
अत्यधिक खडेरीका कारण हिमाली जिल्ला मुस्ताङका तीन गाउँमा खानेपानीको चर्को अभाव सिर्जना भएको छ । खानेपानीको अभावमा स्थानीयवासी बसाइँसराइ गर्ने अवस्थामा समेत पुगेका छन् । हिउँदको मौसममा पर्याप्त मात्रामा...
म्याग्दीमा मुस्कानसहितको विद्यार्थी भर्ना अभियान शुरु  छुटेका विद्यार्थीलाइृ वैशाखको अन्त्यसम्म विद्यालयको पहुँचमा ल्याउने योजन
नयाँ वर्षो शुरुवातसँगै चालु शैक्षिक सत्रलाई लक्षित गरी म्याग्दी जिल्लामा मुस्कानसहितको विद्यार्थी भर्ना अभियान सुरु भएको छ । विद्यालय उमेर समूहका सबै बालबालिकाहरुलाई विद्यालयको पहुँचमा ल्याउने उद्देश्...
सृष्टि र परिवर्तनको सेतु बनेको नयाँ वर्ष
   धु्रबसागर शर्मा  राजा विक्रमादित्यले सुरु गरेको विक्रम सम्वतको बैशाख १ गतेलाई नयाँ वर्षआरम्भ भएको दिनका रुपमा उत्साह एवम् प्रगति गर्ने सङ्कल्प लिने प्रेरणादाय...
म्याग्दीमा एक युवा एक रुपैयाँ संकलन अभियान नयाँबर्षो आरम्भसंगै बेनीका यूवाहरू सरसफाईमा सक्रिय हुने प्रतिवद्धता
नयाँ बर्ष२०७३ को पहिलो दिनदेखि म्याग्दीको बेनीमा रहेको एभरग्रिन यूवा क्लवमा संलग्न ३० जना युवाहरुले बजार र कालीगण्डकी क्षेत्रको सरसफाईका लागि प्रत्येक दिन 'एक युवा,एक रुपैयाँ संकलन' अभियान सु...
काफलडाँडामा नयाँ वर्षो शुभकामना आदानप्रदान कार्यक्रम
म्याग्दीको राम्चे ९ मा रहेको एकराते सामुदायीक वन उपभोक्ता समूहको आयोजनामा बुधबार नयाँ वर्ष२०७३ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।  समूहका अध्यक्ष भेमबहादुर गर्बुजाको अध्यक्षता, परव...
दालीमाको उपचारका लागि सहयोग
म्याग्दी १९ चैत । दुईवटै मृगौलामा खराबी आएपछि बिरामी भएकी म्याग्दीको मल्कवाङकी दलीमा छन्त्यालको उपचारका लागि बेनी स्थित छन्त्याल आमा संघले आर्थिक संकलन गरेको छ । बेनी बजारमा घरदैलो गरेर एक लाख ५७ हजार...
झिँ र पाखापानीमा स्थानीय शान्ति समितिको पुर्नगठन
म्याग्दी १९ चैत । म्याग्दीको झिँ र पाखापानीमा शुक्रबार गाविस स्तरीय स्थानीय शान्ति समितिको पुर्नगठन तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।  झिँमा कृष्ण पुनको संयोजकत्वमा पुर्नगठन भएको समितिको...
दोवाका बासिन्दा सरसफाई अभियानमा अग्रसर
सन्तोष गौतम म्याग्दी १९ चैत । उत्तरी म्याग्दीको दोवा गाविसका बासिन्दाहरु सरसफाई अभियानमा जुटेका छन् ।      पmोहोर र दुषित पानीका कारण लाग्ने रोगबाट बच्नका लागि दोवाबासी सरसफाईप्रत...