Listen Live

स्थानिय
प्ात्रकारको नेतृत्वमा बेनीमा साप्ताहीक नदी सरसफाई अभियान सुरु ।  प्रशासन, नेता, र्सवसाधारणदेखि कलाकारको उल्लेख्य सहभागिता ।।
सन्तोष गौतम   म्याग्दीका पत्रकारहरुको नेतृत्वमा बिहीबारदेखि धार्मीक, सांस्कृतीक र पर्यटकीय हिसावले महत्वपर्ूण्ा कालीगण्डकी नदीको सरसफाई अभियान सुरु भएको छ ।   खानेपानी, सरसफाई तथा स्...
कानुन उल्लङ्घन गर्दै नदी उत्खनन
२०७३ बैशाख ७ गते        जिविससँग टेन्डर स्वीकृत लिँदाको ठीक विपरीत रातारात कालीगण्डकीमा ढुृङ्गा, बालुवा र गिट्टी उत्खनन गरिरहेको पाइएको हो । प्रहरीले सो कार्यमा संलग...
म्याग्दीकाली सरसफाई अभियानका लागि हस्ताक्षर संकलन अभियान
२०७३ बैशाख ७ गते /सन्दिप खत्री  म्याग्दी सदरमुकाम बेनीमा म्याग्दी र कालीगण्डकी नदीमा बढ्दो फोहोर र प्रदुषण नियन्त्रणका लागि दवाव सृजना गर्ने उद्देश्यले मंगलबार हस्ताक्षर संकलन अभियान सञ्चालन गरि...
राप्रपाको संगठन विस्तार
२०७३ वैशाख ७ गते/धु्रबसागर शर्मा राष्टिय प्रजातन्त्र पार्टर्ीीे संगठन विस्तार अभियान अर्न्तर्गत बेनी नगरपालिका वडा नं ५,६ र ७ मा मंगलवार वडा कार्य समिति गठन भएको छ । वडा नं ५ मा नारायण महतको अध्यक्ष...
नेपाल निजामति कर्मचारी सङ्गठनले २६औं स्थापना दिवस मनायो
२०७३ बैशाख ७ गते  / प्रताप बानिया  नेपाल निजामति कर्मचारी सङ्गठन जिल्ला कार्यसमिति म्याग्दीले मङ्गलबार सदरमुकाम बेनीमा आफ्नो २६औं स्थापना दिवस मनाएको छ ।      कार्यक्रम...
सिकार एजेन्सीबिच प्रतिस्पर्धा हुन छोडेपछि ढोरपाटन सिकार आरक्षको आम्दानी प्रभावित ।
२०७३ बैशाख ७ गते      ढोरपाटन सिकार आरक्षमा सिकारको दस्तुर हृवात्तै घटेको छ । अघिल्लो यामको तुलनामा अहिले झारल र नाउर दुवैमा राजस्व दर कम छ ।  गत असोज-मङ्सिरमा एउटा झ...
हर्रि् प्रसाद पौडेलको अध्यक्षतामा गैरसरकारी संस्था महासंघ म्याग्दीमा नयाँ कार्यसमिति चिर्वाचित ।  पत्रकार प्रताप बानियालाई दर्ुइ हजार पाँच सय रुपैयाको पुरस्कार सहित सम्मान प्रदान ।।
२०७३ बैशाख ७ गते सन्तोष गौतम गैरसरकारी संस्था महासंघ जिल्ला शाखा म्याग्दीको अध्यक्षमा दोस्रो कार्यकालका लागि हर्रि्रसाद पौडेल निर्वाचित हुनुभएको छ ।      शाखाको सोमबार बेनीमा सम...
समानुपातिक प्रतिनिधित्व माग गर्दै राष्ट्रिय कर्मचारी संगठनको धर्ना
२०७३ बैशाख ६ गते साँझ /सन्तोष गौतम आधिकारिक टे्रड यूनियनको निर्वाचनमा समावेशी र समानुपातिक प्रतिनिधित्वको माग गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामति जिल्ला समिति म्याग्दीले निर्वाचन अधिकृतको का...
यि शिशुको बाबु को -?
                   २०७३ वैशाख ६ गते / रामकृष्ण बोहोरा मानसिक बिचलन भएकी ३८ बषिर्या एक महिला ८ महिनाको गर्भ लिएर अल्पकालिन महिला सेवा केन्द्र ब...
भकिम्लीको स्वर्गाआश्रममा आयोजित महायज्ञमा  ९ लाख
म्याग्दीको भकिम्ली-३ मा रहेको स्वर्गाआश्रममा आयोजित महायज्ञमा ९ लाख ४ हजार आर्थिक संकलन भएको छ । विश्व शान्तिको कामना, धार्मिक प्रचारप्रसार तथा पर्ुवाधार विकासका लागि गत चैत्र २४ गतेदेखि सुरु भएको विष...