Listen Live

स्थानिय
मध्यमोदी आयोजनाको काम तिब्र
२०७३ जेठ १७ गते /  सन्तोष थापा   पर्वतमा निर्माणाधिन १५ दशमलव १ मेगावाट क्षमताको मध्य मोदीखोला जलविद्युत आयोजनाको काम तिब्र गतिमा अघि बढेको छ । नाकाबन्दीका कारण निर्माण सामग्री ढुवानी अभाव...
म्याग्दी जेसिजको सराहनीय काम आर्थिक अवस्था कमजोर भएका १ सय ३० जना विद्यार्थीलाई शैक्षिक साम्रागी वितरण
२०७३ जेठ १६ गते /हरिकृष्ण गौतम म्याग्दी जेसीजले आइतबार सदरमुकाम बेनीस्थित बालमन्दिर प्राविमा अध्ययरत विद्यार्थीलाई शैक्षिक साम्रागी र पोशाका सहयोग गरेको छ । ‘बालबालिकाको लागि संगसंगै’ भन्...
सञ्चारका कारण परिवर्तन हुँदैछ म्याग्देली समाज
 लाहुरेहरुको जिल्ला भनेर चिनिने म्याग्दी जिल्लामा पछिल्लो समयमा आएर रेमिट्यान्स र कारोवारका कुरा भन्दा पनि घटना,सरोकार, विकास र वातावरण सम्वन्धि कुराहरु बढि सुनिन थालेका छन् ...
आगलागीमा परि दर्ुइको मृत्यु
२०७३ बैशाख १५ गते /रामकृष्ण बोहोरा  बागलुङ जिल्लाको सुदुरपश्चिमवर्ती बोहरागाउँ गाविस -७ जिरीमा मंगलबार साँझ आगलागी हुँदा २ जना बालबालिकाको जलेर मृत्यु भएको छ ।  स्थानीय हिमबहादुर र्घर्तिको...
अवैध घरेलु बन्दुकसहित एकजना पक्राउ
पश्चिम म्याग्दीको दरबाङ-७ दिच्यामबाट एकजना अवैध घरेलु बन्दुकसहित पक्राउ परेका छन् । दिच्यामको गुफाटोल बस्ने ४८ वषर्ीय खिमानन्द निउरेलाई इलाका प्रहरी कार्यालय दरबाङबाट खटिएको प्रहरी टोलीले पक्र...
बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु
२०७३ बैशाख ११गते / प्रताप बानिया   जिल्ला बाल सञ्जाल म्याग्दीको आयोजनामा शुक्रबारदेखि सदरमुकाम बेनीमा छैठौं जिल्ला बालक्लबस्तरीय भेला तथा अधिवेशन शुरु भएको छ । जिल्ला विकास समिति म्याग्दी, महिला...
पर्यटन पर््रवद्धन र भुपुसंग भेटघाटका लागि राजदुत रे घोडेपानीमा
पर्यटन पर््रवद्धन र भुपुसंग भेटघाटका लागि राजदुत रे घोडेपानीमा २०७३ बैशाख ११ गते /शन्तोष गौतम  नेपालका लागि भारतीय राजदुत रणजीत रे पदयात्राका लागि शुक्रबार म्याग्दीको घार गाविस १ मा पर्ने पर्यटक...
पर्वतमा ब्ाालबिवाह गर्न खोज्ने दर्ुइ पक्राउ ।
उनीहरुले मंगलबार रातिनै पोखरातर्फलगेर बिवाह गर्ने तयारी गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।
सिलाई बुनाई सम्बन्धी तीन महिने तालिम समापन
२०७३ बैशाख ९ गते    सन्दिप खत्री  विपन्न परिवारका सदस्यहरुलाई आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले बावियाचौरमा सञ्चालन गरिएको तीन महिने सिलाई बुनाई तालिमको बिहीबार समापन गरिएको छ ...
जन्म दिनको अवसरमा क्यान्सर पीडितलाई सहयोग
२०७३ बैशाख ९ गते    सन्दिप खत्री  बेनीका एक परिवारले जन्म दिनको अवसरमा हुने खर्च कटाएर क्यान्सर पीडितलाई सहयोग गरेका छन् । बेनी नगरपालिका ११ स्थाई घर भई हाल बेनपा ६ मंगलाघाटमा बस्दै आए...