Listen Live

आगलागीमा परि दर्ुइको मृत्यु
Posted On: Jan 01, 1970

आगलागीमा परि दर्ुइको मृत्यु

२०७३ बैशाख १५ गते /रामकृष्ण बोहोरा 

बागलुङ जिल्लाको सुदुरपश्चिमवर्ती बोहरागाउँ गाविस -७ जिरीमा मंगलबार साँझ आगलागी हुँदा २ जना बालबालिकाको जलेर मृत्यु भएको छ । 

स्थानीय हिमबहादुर र्घर्तिको घरमा मंगलबार साँझ करिब साढे ६ बजे लागेको आगोमा परी ६ बषर्ीया छोरी समुन्द्र र्घर्ति र ३ बषर्ीय छोरा मनोज र्घर्तिको ज्यान गएकोे इलाका प्रहरी कार्यालय बर्ुर्तिबाङका प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिनुभयो । 
 
आगोलागीबाट एउटा ढुङ्गेघर र खरको छानो भएको गोठ जलेर पर्ुण्ा रुपमा नष्ट भएको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो । आगोलागीको कारण खुल्न सकेको छैन । राति अबेर प्रहरी र स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए । 

 

Comments